काठमाडाैं, ११ भदाै । काठमाडौँको वीर अस्पतालमा कार्यरत ३० स्वास्थ्यकर्मी तथा चिकित्सकलाई कोरोना भाइरस संक्रमण भएको छ । सबै भन्दा पहिला साउन २२ गते वीर अस्पतालका इन्टरनल विभागका एक चिकित्सकलाई कोरोना पुष्टि भए एता कुल ३० स्वास्थ्यकर्मी तथा चिकित्सक संक्रमित भएका हुन् । बुधबार मात्र नर्स तथा डाक्टरसहित पाँच जनालाई कोरोना संक्रमण पुष्टि भएको अस्पतालका…