काली गण्डकी नदीमा दुई जना बेपत्ता

गण्डकी, ५ भदौ । गण्डकी प्रदेशअन्तर्गत पर्वत र लमजुङ जिल्लामा दुई जना बेपत्ता भएका छन् । पर्वतको बिहादी गाउँपालिका—४ का ४२ वर्षीय बिष्णुप्रसाद भुषाल आफ्नै घरदेखि तीन किलोमिटर टाढा काली गण्डकी नदी किनारमा आफूले लगाएको टिसर्ट, कटु र मोबाईल राखी बेपत्ता भएको जानकारी प्राप्त भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आज दिउँसो अन्दाजी…