– मेनका चौधरी बाँके, २७साउन। पहिला सडकमा ट्र्याक्टर मात्र गुड्थे । गाउँमा आगलागी भयो भने अर्काे दिन बिहान दमकल आइपुग्थ्यो । “एकचोटी गाउँमा आगलागी भयो, २०० घरमा ४५ घर जोगिए”, नरैनापुरका विनय दिक्षीतले भन्नुभयो, “आगलागीको अर्र्र्काे दिन बल्ल दमकल आइपुग्यो ।” नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा रहेको नरैनापुर दुर्गम नभए पनि दुर्गम देखिनका लागि अनगिन्ती विशेषता…