पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय संस्कृति विभागले अध्ययन अनुसन्धान गरी तयार पारेको पुस्तक आज पशुपतिमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले सार्वजनिक गर्नुभएको हो । पशुपति क्षेत्रको गुरुयोजना बनाउने क्रममा विभागले गरेको अध्ययनका आधारमा पुस्तक तयार…