काठमाडौं, २३ साउन । निर्माण ब्यबसायीबाट लाखौ रुपैया असुल्न खोज्ने आफुलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री सहित ४ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । उनीहरुलाई गत असार २६ गते ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । जिल्ला अदालत, काठमाडौंको आदेशले अर्जुनसंगै जगदिश खड्का, राजेन्द्र कुमार श्रेष्ठ र शम्भु कुमार रेग्मीलाई पूर्पक्षको लागि जेल चलान…