कर्मचारी भन्छन् : भक्तपुर क्यान्सर अस्पताल बचाइदेऊ

दर्तासमेत नगरी एउटा एनजिओले सञ्चालन गर्दै आएपछि विवादास्पद बनेको भक्तपुर क्यान्सर अस्पताल बचाइदिन बिरामी तथा कर्मचारीले सरकारसँग आग्रह गरेका छन् । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानमा समितिका संयोजक नवराज गेलालको नेतृत्वमा अस्पतालमा गएको अनुगमन टोलीसँग अस्पतालका कर्मचारीदेखि बिरामीले अस्पताल सरकारले लिएर बचाइदिन आग्रह गरेका हुन् । बिरामीलाई सस्तो र सुलभ उपचार दिने…