नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भीषण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो खसेकोे थियो । [caption id="attachment_1813" align="alignnone" width="1311"] इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको ड्याम साइडमा गए राति खसेको पहिरो । पाँचपोखरी थाङपाल–८ तिपेनीमा…