नेपाल बङ्गलादेश बैंक बाह्बिसे शाखाले बाढी पहिरोबाट विस्थापित परिवारलाई रु एक लाख सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत राहत वितरणका निम्ती बाह्रबिसे नगरप्रमुख निमफुञ्जो शेर्पालाइ बैंकका शाखा प्रबन्धक श्रीकृष्ण पौडेलले चेक हस्तान्तरण गर्नुभएको हो । असार महिनादेखिको लगातारको वर्षाले बाह्बिसे नगरपालिका अन्तर्गतका विभिन्न वडामा बाढी पहिरोका कारण हुन गएको भौतिक एवं…