योजना छिटोछरितो कार्यान्वयनमा लैजान निर्देशन

वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले राष्ट्रसेवक कर्मचारीले नयाँ सोच, चिन्तनको साथै व्यवहार परिवर्तन गरेर जनतालाई लाभ हुने योजना छिटोछरितो कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठी तथा कार्यसम्पादन सम्बन्धी करार सम्झौता सम्बन्धी कार्यक्रमको समापन समारोहमा उहाँले सरकारको सीमित स्रोतसाधनलाई सम्बन्धित कार्यालय प्रमुखले भौगोलिक…