मुद्दा फछ्र्योटमा लक्ष्य हासिल हुन सकेन

–केदार मगर खोटाङ, १५ साउन । जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७६÷०७७ मा १३५ वटा मुद्दा फछ्र्योट गरेको छ । एक आर्थिक वर्षमा १६१ वटा मुद्दा फछ्र्योट गर्ने लक्ष्य लिएको अदालतले शुरु मुद्दातर्फ १२७, पुनरावेदनतर्फ चार र निषेधाज्ञा र रिटतर्फका चार वटा मुद्दा फछ्र्योट गरेको हो । आर्थिक वर्ष २०७६÷७७ मा १८ महिनादेखि दुई वर्षभित्रको…