काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित भएको बताएका छन् । आठ पार्टी प्रस्ताव र समर्थन पौडेललाई राष्ट्रपति बनाउन एकमत रहेको पनि उनले बताए । आठ दलीय गठबन्धनमा दरार आउने कुनै गुन्जायस नभएको पनि उनले दाबी गरे । उनले भने, ‘नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको…