पुल्चोक क्याम्पसमा नेविसंघको ‘ह्याकाथुन’

काठमाडौं, १६ फागुन । नेपाल विद्यार्थी संघ(नेविसंघ) केन्द्रीय समितिको आयोजना र नेविसंघ पुल्चोक क्याम्पस ईकाई समितिको सह–आयोजनामा ह्याकाथुन कार्यक्रमको उद्घाटन भएको छ। कार्यक्रम आजदेखि १८ गतेसम्म पुल्चोक क्याम्पसमा संचालन हुनेछ। ह्याकाथुन कार्यक्रममा पछिल्लो समय आम नागरिकले भोग्दै आएका समस्याहरुलाई कसरी उजागर गर्न सकिन्छ भन्नेबारे चर्चा तथा परिचर्चासँगै समाधानको प्रयास थालिने जनाईएको छ। विशेषगरी सरकारी कार्यालयहरु…