काठमाडौँ । नौबिसे–नागढुङ्गा सुरुङ्गमार्गको म्याद नौ महिना थप भएको छ । निर्धारित समयमा सुरुङ्गमार्गको काम नसकिने भए पनि पुनः नौ महिना म्याद थप गरिएको आयोजना प्रमुख माधव प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजना सन् २०२४ को अप्रिल २५ सम्म म्याद कायम भएको छ । धादिङ सिस्ने खोलादेखि काठमाडौँ सतुङ्गल जोड्ने आयोजनाको यसअघि पनि…