टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको काम सक्न उपप्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौं ।उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले टुकुचामा निर्माणाधीन पानी प्रशोधन केन्द्रको आज स्थलगत निरीक्षण गरेका छन् । उनले अहिले भइरहेको कामको जानकारी लिँदै समयमै निर्माण कार्य सक्ने गरी काम गर्न निर्देशन दिए। शहरी विकास मन्त्रालय मातहतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समिति मातहत प्रशोधन केन्द्रको काम भइरहेको छ । उपप्रधानमन्त्री सिंहले निर्माण…