महाकाली नदीको बाढीले खतराको सतह नाघ्योः पहुँच मार्ग भत्कायो

कञ्चनपुर, २ कात्तिक (रासस) ः सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको आज स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभयो । सो अवसरमा उहाँहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिनुभएको छ । महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट…