प्रतिकूल मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ । निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका कारण दसैंको विदामा डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई घर फर्कन समस्या भएको डोल्पाको जुफाल विमानस्थलस्थित त्रिपुरा होटलका सञ्चालक बालकृष्ण डाँगीले बताउनुभयो । मौसममा आएको प्रतिकूलताले बाक्लो हुस्सुका कारण…