ब.न्दुकधारीद्धारा १० गाउँलेको ह.त्या, ११ जना गम्भीर घाइते

२२ असोज (रासस ÷सिन्ह्वा) ः नाइजेरियाको एक गाउँमा अज्ञात ब.न्दुकधारीहरुले कम्तीमा पनि १० जना गाउँलेको ह.त्या गरेका छन् । उनीहरुले एक गाउँमा पसेर अन्धाधुन्ध गो.ली प्र.हार गरेका थिए । त्यसक्रममा कम्तीमा पनि १० जना गाउँलेको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । नाइजेरियाको उत्तरपश्चिमी कातासिना नामक राज्यको एक दुर्गम गाउँमा सो हत्या…