मुख्यमन्त्री शाक्यद्वारा स्काउटको शपथ

वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्काउटको उद्देश्यलाई पूरा गर्न र प्रभावकारी बनाउन राजनीतिबाट टाढा राखेर उच्च मानवीय सेवामा लाग्नुपर्ने बताउनुभएको छ । नेपाल स्काउटको आज हेटौँडामा शपथ लिनुहुँदै सङ्घीयतामा मुलुक गएकाले अब स्काउटलाई पनि वाग्मती प्रदेशमा व्यवस्थित गर्नुपर्ने आवश्यकता रहेको औँल्याउनुभयो । मुख्यमन्त्री शाक्यले स्काउटप्रति जनविश्वास बढाउन तथा यसको भूमिकालाई सशक्त र प्रभावकारी बनाउन यसको…