दुई पालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

यहाँका दुई स्थानीय तहले विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गरेका छन् । स्थानीय परिवेशलाई समावेश गर्दै मस्र्याङ्दी गाउँपालिका र मध्यनेपाल नगरपालिकाले १ देखि ५ कक्षासम्मका लागि स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएका हुन् । स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोतसाधन तथा स्थानीय परिवेश अनुकूल र विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिको चिनारीका विषयलाई जोड दिइएको नगरप्रमुख रमेशकुमार…