१२ वर्षमा राहुघाट आयोजनाको काम तीस प्रतिशत मात्रै

म्याग्दी, ११ असोज (रासस) ः नेपाल विद्युत् प्राधिकरणद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत्् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो । पुरानो ठेकेदार आइभिआरसीयल टाँट…