बेइजिङ शीतकालीन ओलम्पिकमा कोरिया सहभागी नहुन दबाब छैन- राष्ट्रपति

दक्षिण कोरियाका राष्ट्रपति मुन जे-इनले हालै बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउने अमेरिकी नेतृत्वको कदमलाई सियोलले "विचार नगरेको" बताउँनुभएको छ। सिङ्गापुरको चिनियाँ भाषाको अखबार लियान्हे जाओबाओले रिपोर्ट अनुसार बेइजिङ शीतकालीन ओलम्पिकमा सरकारी अधिकारी वा प्रतिनिधिहरूलाई नपठाउन सियोललाई "संयुक्त राज्य अमेरिका वा अन्य कुनै राष्ट्रले आग्रह गरेको छैन" भनी अस्ट्रेलियाको भ्रमणको क्रममा सोमबार उहाँले…