अत्यधिक चिसोले घरभित्रै नाकाबन्दीः जनजीवन अस्तव्यस्त

जाजरकोट, २४ मङ्सिर (रासस)ः चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ । असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति…