न्यायिक निकायमा पहुँच नपुग्दा घरेलु हिं.सा बढ्दै

न्यायिक निकायमा महिलाको पहुँच पुग्न नसक्दा घरेलु हिं.साका घटना कञ्चनपुरमा बढ्दै जान थालेका छन । अधिकांस हिं.साका घटना न्यायिक निकायसम्म पुग्न नपाउदै मिलापत्रमै टुङग््याइदा महिला न्याय पाउनबाट वञ्चित हुने गरेका छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज आयोजित कार्यक्रमा बोल्दै महिला अधिकारकर्मी मधु बोहराले महिलामाथि सामाजिक सञ्जालदेखि भूगोल, क्षेत्र…