आम माफीबारे सरकारको निर्देशन नमान्नेलाई दण्ड दिइने तालीवान नेताको भनाइ

ह्युमन राइट्स वाचले हालै जारी गरेको रिपोर्टप्रति प्रतिक्रिया जनाउँदै तालिबानले आम माफीको निर्देशन उल्लङ्घन गर्ने कुनै पनि इस्लामी इमिरेट्स सदस्य (अफगानी) लाई अभियोग लगाएर दण्ड दिइने तालिवान नेता तथा अफगान सरकारका प्रवत्ताले बताएका छन् । तालिवान समूहले गत अगस्ट १५ मा राजधानी काबुलसहितका अधिकांश भू–भाग नियन्त्रणमा लिएपछि नयाँ प्रशासनले पूरानो सत्तालाई सघाएका कर्मचारी, सुरक्षा अधिकारीलगायत…