समुदायको सहभागितामै हिं.सा न्यूनीकरण सम्भव छ

समुदायको सहभागिताले नै हिं.सा न्यूनीकरण तथा व्यवस्थापन सम्भव रहेको वक्ताले बताएका छन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको समयमा आज यहाँ काठमाडौँ महानगरपालिका र सामुदायिक प्रहरी, स्वयम्भूको संयुक्तरूपमा आयोजनामाा गरिएको लैङ्गिक हिंसाका विषयमा विद्यालयका बालबालिकासँग अन्तक्र्रिया कार्यक्रममा सहभागीले उक्त धारणा राखेका हुन् । कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले उजुरी…