सेनाको श्रमदानमा फड्के बनेपछि विद्यालय सञ्चालन

लामो समयदेखि थलिएको मनाङको शैक्षिक क्षेत्र खुल्न थालेका छन् । कोभिड–१९ को सङ्क्रमण घट्दै गएसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङका शैक्षिक क्षेत्रमा कोभिडसँगै बाढीपहिराले क्षति पु¥याउँदा ठप्प भएको पठनपाठन आइतबारदेखि खुला भएको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ । दुई वर्षभन्दा बढी पठनपाठन रोकिएको मनाङको शिक्षा क्षेत्रमा बाढीपहिराले पनि क्षति पु¥याउँदा रोकिएको…