काठमाडौ । अहिलेको जमानामा सबैभन्दा बढीका रुचीका चिजहरु मध्ये इन्टरनेटनै सबैभन्दा अगाडि आउन सक्छ, किनकि नेपाल बसेर बिदेश र नेपालका हर खबरहरु मिनेट मिनेटमा आउने गर्छन तपाई बसिरहेकै ठाउमा भने मनोरन्जनका थुप्रै कार्यहरु पनि यसैको माध्यमबाट गर्न सकिन्छ । पछिल्लो समय युवापुस्तामाझ र नेपाल लगायत धेरै देशमा चर्चित रहेको मोबाइल् एप्लीकेसन हो टिकटक जहाबाट धेरै…