नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढ्यो

लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५५ ले वृद्धि भई ४४४.१५ मा पुगेको छ । आज कूल २१३…