काठमाडौं, ३ कात्तिक । आगामी मंसिरमा हुने निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट काठमाडौं–५ का उम्मेदवार युवा नेता प्रदीप पौडेलले आगामी पाँच वर्षको अवसरलाई खेर जान नदिने बताएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सत्तागठबन्धनको तर्फबाट उम्मेदवार पौडेलले आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्दै नेतृत्वले चाहाने हो भने हरेक समस्याको…