लकडाउनले ज्याला मजदूरी गर्नेलाई सकस, छोराछोरी कसरी पाल्ने

प्रेम रौले मार्तडी १५,चैत । दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलका लागि चामल आयो । सिंह ट्रकबाट सामान पसलमा खसाल्ने मजदूरको खोजी गर्दै थिए । सोही समयमा तीन महिला र १६ वर्षमुनिका दुई जना कामको पर्खाइमा थिए । साहुको गाडी आए सामान बोकेर पैसा कमाउने उनीहरु बजारमा हेरिरहेका थिए । त्यही समयमा गाडी आयो…