कैलालीको लम्की चुहा नगरपालिका–१ का युवक भूपेन्द्र बडुवालको ह.त्याको कारण दुई आ.पराधिक समूहको आपसी विवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दुई आ.पराधिक समूहले एकआपसमा आ.क्रमण गर्ने योजनासहित परिचालित युवाले धारिलो ह.तियार प्र.हार गर्दा २३ वर्षीय बडुवालको मृत्यु भएको बताउनुभयो । गत…