–पूर्णप्रसाद मिश्र, काठमाडौँ, १८ मङ्सिर (रासस) : भूकम्पपछिको पुनःनिर्माणका क्रममा नेपालले प्राप्त गरेको अनुभव र सिकाइका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन आयोजना गर्न लागिएको सम्मेलनमा धेरै सहभागी जुममै जोडिने भएका छन् । कोरोना भाइरसको नयाँ स्वरुप ओमिक्रोनका कारण भौतिक रुपमा सहभागी हुनेको सङ्ख्या घट्न थालेको सम्मेलन आयोजक समितिका संयोजक एवं राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति…