पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गर्नुभएको छ । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उहाँले सो सामग्री वितरण गर्नुभएको हो । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उहाँले सहयोग गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख डा प्रभु शाहलाई बिहीबार सो सामग्री हस्तान्तरण…