कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ७० हजार ६१४ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १४ सय ५५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या ५१ हजार ८६६ जना…