राष्ट्रसंघको महासभा यस पटक बन्यो अपूर्व महासभा

संयुक्त राष्ट्रसंघ, ७ असोज: संयुक्त राष्ट्रसंघको यस बर्षको महासभा अपूर्व महासभा बनेको छ । कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघको इतिहासमै अहिलेसम्म नभएको अनौठो महासभा अहिले भएको हो । महासभामा सहभागीहरु नआउने र उनीहरुले भिडियो मार्फत् सम्वोधन गर्ने व्यवस्था गरिएकाले अहिले महासभास्थल सुनसान रहेको छ । तर महासभा भने विद्युतीय माध्यम मार्फत् सञ्चालन भइरहेको छ । महासभामा…