पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या ४२९ पुगेको छ । त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १३ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ६६ हजार ६३२ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १५४ जनाको…