आर्थिक रुपमा विपन्न दलित परिवारलाई बूढानीलकण्ठ स्कुलमा अध्ययनरत एक विद्यार्थीले राहत वितरण गरेका छन् । कक्षा ९ मा अध्ययनरत विपिन तिमिल्सिनाले नुवाकोटबाट विस्थापित भई काठमाडौँ आएका र आर्थिक अवस्था कमजोर भएका १० दलित परिवारलाई राहत उपलब्ध गराउनुभएको हो । तिमिल्सिनाले नुवाकोट क्षेत्र नम्वर १ का सांसद हितबहादुर तामाङको सिफारिसमा आफ्ना आफन्तहरुबाट पैसा उठाएर ती परिवारलाई…