काठमाडौं उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । त्यसैगरी कोरोना भाइरस कोभिड-१९ बाट आज थप १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ५४ हजार १५९ जना…