डडेल्धुरामा कोभिड–१८ को सङ्क्रमण बढेसँगै भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बसेकोे बैठकले कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भदौ ३१ गतेसम्मका लागि दोस्रोपटक निषेधाज्ञा गर्ने निर्णय गरिएको छ । योभन्दा पहिले भदौ १२ देखि १९ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । भदौ १९ गते राति १२ बजेदेखि…