सङ्क्रमित थपः प्रदेश नं १ मा ५६, २ मा १९६ र कर्णालीमा ४०

पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं १ मा ५६ कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १७ महिला ३९ पुरुष छन् । नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा २६, मोरङमा १७, सङ्खुवासभामा नौ र झापामा चार जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमित हुनेहरु सुनसरीको धरानमा छ महिला र १४ पुरुष, कोशी गाउँपालिकामा तीन पुरुष, देवानगञ्ज…