छ वर्ष बितिसक्दा पनि भेटिएनन् रुपाको ह’त्यारा

वर्षेनि बागलुङवासीले ‘रुपा गौतम ह'त्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको ह'त्या भएको थियो । ह'त्या भएको छ वर्ष बित्दासमेत अ'पराधी पत्ता लाग्न सकेको छैन । प्रहरी अनुसन्धान सुस्ताएको छ । न्यायको आवाज पनि मधुरो हुँदै गएको छ । काठेखोला गाउँपालिका–६ मा व्यवसाय गरी बस्ने ३६…