खर्बपति नेपाली उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, १२ भदौ । फोर्ब्सको सुचिमा परेका एक मात्र खर्बपति उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि उनि आफैले आज शुक्रबार पुष्टि गरेका हुन् ।  चौधरीले आफ्नो ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आजै गरेको पिसीआर टेस्टमा आफुलाई कोरोना परिक्षणको नतिजा पोजिटिभ आएको बताउदै आफुसंग सम्पर्कमा…