चेपाङ बालबालिकालाई टोल शिक्षा

सूचना प्रविधिको पहुँच बाहिर रहेका चितवनको पहाडी क्षेत्रका चेपाङ बालबालिकालाई टोल शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । शहरी क्षेत्रमा भर्चुअल, टेलिभिजन र रेडियोमार्फत् शिक्षा दिइएको भए पनि चेपाङ बालबालिकालाई सम्भव नभएपछि टोल शिक्षा दिइएको हो । चितवन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, यातायातलगायतको पहुँच भएको जिल्लामा हेरिन्छ । यही जिल्लाको पाखापखेरामा बसोबास गर्ने चेपाङहरु सबै किसिमबाट…