शुक्लाफाँटा निकुञ्जको एक करोड आम्दानी

कञ्चनपुर, १० भदौ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आव २०७६/७७ मा रु एक करोड ३४ हजार ७८५ राजस्व सङ्कलन गरेको छ । अघिल्लो वर्षको तुलनामा निकुञ्ज कार्यालयले रु १४ लाख ११ हजार ४३७ बढी राजस्व सङ्कलन गरेको हो । निकुञ्ज कार्यालयले आव २०७५/७६ मा ८६ लाख २३ हजार ३४७ राजस्व सङ्कलन गरेको थियो । निकुञ्जका प्रमुख…