कुलमान घिसिङलाई बिद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दोश्रो कार्यकालको लागि पुन: नियुक्त

काठमाडौं, ९ भदौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिने निर्णयको अन्तिम तयारी थालेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने विषयमा सहमति गरेको तर अन्तिम निर्णय भने गरिनसकेको बताइएको छ । तर कुलमान स्वयंले भने पुनः कार्यकारी निर्देशक बन्नका लागि…