माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्दै

—धु्रबसागर शर्मा म्याग्दीको अधिकांश खेतीयोग्य जमिनमा अम्लीयपन बढ्दै गएको पाइएको छ । रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा प्राङ्गारिक पदार्थको कमी हुँदा अम्लीयपन बढेको हो । माटोबाट बालीले लिएको भन्दा बढी खाद्यतत्वको आपूर्ति हुन नसक्दा र माटोमा अम्लीयपन बढ्दा बाली बिरुवामा विभिन्न खाद्यतत्वको कमीका कारण उत्पादनमा समेत ह्रास आउन थालेको कृषि प्राविधिकहरुको भनाइ छ । माटो…