रुपन्देहीमा थपिए कोरोना सङक्रमित

खस्यौली, ९ भदौ । रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भारतबाट आएर होम क्वारेन्टिनमा बसेका एकै घर परिवारमा ४ र ९ वर्षका बालक समेत रहेको…