ताजाँकोटका बाढीपीडितको बास पालमुनि

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकाका बाढीपीडितको पालमुनिको बास भएको छ । गत साउन ३१ गते गएको बाढीपहिराबाट विस्थापन भएपछि ताजाँकोट वडा नं ३,४ र ५ का बासिन्दा अहिले पालमुनि बस्दै आएका छन् । गत साउनको अन्तिमतिर लगातार परेको अविरल वर्षाका गाउँपालिकामा मात्रै तीन सय घरपरिवार विस्थापन भएको तथा दर्जनौँ घर भत्किएको ताजाँकोटबाट गोपाल बुढाले…