व्यापारीलाई कोरोना संक्रमण भएपछि बिशाल बजार देखि इन्द्रचोक सम्म सिल

काठमाडौं, ३० साउन । न्यूरोडको बिशाल बजार देखि इन्द्रचोकसम्म सिल गरिएको छ । सुन पसलका व्यापारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि पसलहरु बन्द गरिएको हो । आज शुक्रबार देखि आगामी भदौ ७ गते सम्म १० दिन उक्त क्षेत्रका सबै पसलहरु बन्द गर्न वडा कार्यालय अनुरोध गरेको छ । एक विज्ञप्ति नै जारी गर्दै जुद्ध सालिकलदेखि…