अठार करोडको खानेपानी योजना शुरु

दाङको घोराही उपमहानगरपालिकाअन्तर्गत बजार क्षेत्रमा रहेको भरतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले ठूलो लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको छ । संस्थाले रु १८ करोडको लगानीमा आधुनिक खानेपानी योजना शुरु गरेको हो । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत सञ्चालित खानेपानी तथा ढल व्यवस्थापन आयोजना, बुटवल र उपभोक्ता संस्थाबीचको सहकार्यमा खानेपानी योजना निर्माणको काम शुरु भएको संस्थाका…